दफा १७
अनुसूचीमा संशोधन गर्ने अधिकार

स्वास्थ्य मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस प्रक्रियाको अनुसूचीमा आवश्यकता अनुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।